असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरी"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक युवतीले आफ्नै माइती घरमा झुण्डिएर आत्महत्या गरिन्

१ आश्विन २०७५, सोमबार १२:२८

असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्।  

घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबुबाले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएका थिइन् । प्रहरीले विवाह भएर पनि श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताईको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य