२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका मौरीपालक कृषकहरु संगठित

२३ चैत्र २०७२, मंगलवार २२:२१

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुममा पहिलो पटक मौरीपालक व्यवसायी महासँघ गठन गरिएको छ ।

जिल्लामा रहेका मौरीपालक व्यवसायीहरुको भेलाबाट ओम प्रकास खड्काको अध्यक्षतामा १३ सदस्यीय मौरीपालक व्यवसायी महासंघ गठन गरिएको हो ।

जस्को उपाध्यक्षमा शेरबहादुर केसी, सचिवमा नन्दराम केसी, सह सचिवमा अमर बटाला र कोषध्यक्षमा सम्झना विएम रहनुभएको छ । यसैविच नव गठित महासंघको पहिलो बैठक समेत सम्पन्न भएको छ ।

बैठकले जिल्ला माहासंघ लाई केन्द्रय महासंघमा आवद्धताको लागी पहल गर्ने, जिल्ला कृषि विकास कार्यलय र मौरी विकास साखा गोदावारी काठमान्डौमा मौरीपालक व्यवसायीका क्षमता विकासका लागी विभिन्न तालिमहरुको माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै मौरी पालक व्यवसायीको हक अधिकारका लागी वकालत गर्ने र महासंघको नियमित बैठक आगामी बैशाख २ गते बस्ने निर्णय गरेको महा संघका उपाध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता