2026-06-30 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विद्यालयलाई कम्युटर सहयोग

गणेश सिर्पाली/चैत्र–३०, रुकुम । रुकुमको भलाक्चा ३ मा रहेको बाल चेतना प्राविलाई रुपान्तर नेपालले एकथान कम्युटर सहयोग स्वरुप प्रदान गरेको छ ।

रुपान्तर नेपालका फिल्ड सुपरभाइजर उत्तम बिकले आज एक कार्यक्रमका विच विद्यालयलाई कम्युटर हस्तान्तरण गर्नुभएको छ । करिब ३२ हजार बराबरको कम्प्युटर उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालयलाई कम्युटर प्रदान गरिएपछि पठनपाठन तथा विद्यालयको कामकाजमा सहजता आउने प्रधानाध्यापक ओपेन्द्र वुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।

कम्युटर सहयोग गर्ने रुपान्तर नेपाललाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । आर्थीक अवस्थाका कारण कम्प्युटरको जाहो गर्ने अवस्था नरहेका अवस्थामा कम्प्युटर उपलब्ध भएपछि विद्यालयले खुशी व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु