2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

काँडामा स्थानियद्वारा खानेपानीका धारा निर्माण

गणेश सिर्पाली/वैशाख ३, रुकुम । रुकुमको काँडा ७ डालीवाङका स्थानियहरुले खानेपानीका धारा निर्माण तथा मर्मत गरेका छन् ।

गाविसबाट विनियोजन गरिएको दलित लक्षीत वजेट ६० हजार र स्थानियको श्रमदान ३० हजार गरी कुल ९० हजारको लागतमा धारा निर्माण तथा मर्मत गरिएको हो ।

डालिवङमा रहेको दलित वस्ती र आजिवन प्रशांसा एजिण्डलीमा १÷१ ओटा गरी २ वटा धारा निर्माण गरिएको छ । त्यस्तै ४ वटा पानी ट्याङकी वरपरपनि घेरवार गरीएको छ ।

यसअघि उक्त पानी ट्याङकी खुला रहेको हुँदा कपडा धुने, नुहाउने र वस्तुभाउलाई पनि खुवाउने हुँदा पानी फोहोर हुँदै आएको थियो । अहिले ट्याङ्की वरपर घेरवार गरिएपछि गाउँलेले सफापानी पिउन पाउने भएका ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई