२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

गाविस सचिवको जिल्ला अध्यक्षमा गणेश कुमार शर्मा

८ बैशाख २०७३, बुधबार ०८:०५

गणेश सिर्पाली/वैशाख–८, रुकुम  गाविस हक हित संरक्षण केन्द्र रुकुमको अध्यक्षतमा गणेश कुमार शर्मा निर्वाचित हुनुभएको छ । आज भएको जिल्लामा कार्यरत गाविस सचिवहरुको भेलाबाट सर्वसहमतिमा शर्मालाई अध्यक्षमा निर्वाचित गरिएको हो ।

केन्द्रको उपाध्यक्षमा नारायणी खड्का केसी, सचिव गोविन्द बुढाथोकी र कोषाध्यक्षमा लोक वहादुर खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खिम प्रकाश शाह, हरि वहादुर शाही, धनविर केसी, गोपाल ओली, लोक वहादुर घर्ती, जसीराम खड्का, निलध्वज पाण्डे रहनुभएको छ ।

भेलामा पुर्व केन्द्रीय सदस्य गोकर्ण बहादुर पुन र गाविस हकहित संरक्षण केन्द्रका पुर्व अध्यक्ष रुद्र वहादुर देवकोटाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने