२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

बाल क्लव गठन

२४ बैशाख २०७३, शुक्रबार १३:०३

बैशाख २४, रुकुम । रुकुमको नुवाकोट ३ मा रहेको हिमालय जनता उच्च मावि नुवाकोटडाँडामा बालक्लव गठन गरिएको छ ।

गाउँ बाल सञ्जालको सहिजकरणमा झरना ओलीको अध्यक्षतामा २३ सदस्यीय बाल क्लव गठन गरिएको हो । वाल क्लवको उपाध्यक्षमा लक्ष्मी ओली, सचिव लोकेन्द्र ओली, सह सचिव प्रेमिका पुन र कोषाध्यक्षमा जमुना खड्का रहनुभएको छ ।

क्लवको शिक्षक प्रतिनिधिमा चन्द्र वहादुर केसी रहेको बताईएको छ । गाउँ बाल बञ्जालका अध्यक्ष बलवावु देवकोटाको अध्यक्षतामा भएको बालक्लव गठन कार्यक्रमको संचालन प्रताप धितालले गर्नुभएको थियो । कार्यक्रममा बाल सञ्जालका पदाधिकारी, शिक्षकहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य