२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा लिङदुङमा हुने सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले प्रस्तुती राख्ने

७ आश्विन २०७२, बिहीबार ०५:१०

शँकर के सी, असोज ७, रोल्पा  / रोल्पाको लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् ।

cultural programसयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजना र संचारकर्मीहरु तथा युवाहरुको पहलमा आउँदो २८ र २९ गते हुन लागेको सांस्कृतीक कार्यक्रममा चर्चीत लोक दोहोरि गायकहरु पशुपती शर्मा, खुमन अधिकारी, गायीका तथा मेडल ज्योती मगरको प्रस्तुतीको टुंगो लागी सकेको मेलाका सांस्कृतीक संयोजक लोक दोहोरि गायक तथा संचारकर्मी प्रेम विवश घर्तीले जानकारि दिनुभयो ।

यस्तै गायीकाहरु पवित्रा घर्ती, तुल्सी घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले दुइ दिन सम्म लिङदुङ रोल्पामा आफ्नो प्रस्तुती राख्ने पनी उहाँले जनाउनुभएको छ ।

यसैविच सांस्कृतीक मेलाको आवश्यक तयारि धमाधम भइरहेको आयोजकले जनाएको छ । साउण्ड सिस्टम तथा टिकट, पर्चापम्पलेट व्यवस्थापन, प्रचारप्रशार तथा प्रायोजन संकलन लगाएतका काममा मेला संयोजक अर्जुन ओलि, व्यवस्थापक सन्तोष जिएम, आर्थीक संयोजक नरेश घर्ती लगाएतको टोलि खटिएको प्रचारप्रशार संयोजक शँकर के सीले जानकारि दिनुभयो ।

सरस्वती माविको प्रांगणमा हुने कार्यक्रममा दुइ दिनको अवधिमा १० हजार भन्दा बढि दर्शकले बढिले सहभागीता जनाउने आयोजकको अपेक्षा छ ।
प््राकृतीक सौन्दर्यताले भरिपूर्ण र झिनुवा धानको कारणले प्रख्यात बुढागाउँ ३ दिङदुङ रोल्पामा हुन लागेको कार्यक्रमलाइ सबैले महत्वको साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह