२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जनजागरण प्रशिक्षण तथा सङगठन निमाण अभियान राङकोटमा सम्पन्न

२०७२, २१ कार्तिक शनिबार ०४:१०

जीवन डाँगी/ कात्तिक २१, रोल्पा । नेकपा एमाले राङकोटले आयोजन गरेको जनजागरण प्रशिक्षण तथा सङगठन निमाण अभियान कार्यक्रम राङकोटको त्रिबेणीमा सम्पन्न भएको छ ।

नेकपा एमाले राङकोट गाँउ कमिटि अध्यक्ष नैन सिङ खड्काको अध्यक्षता तथा नेकपा एमाले बैल्पिक केन्द्रिय सदस्य एबम् रोल्पा जिल्ला ईन्चाज शेर बहादुर केसीको प्रमुख अतिथ्यता तथा नेकपा एमाले जिल्ला सचिबालय सदस्य मनसिङ डाँगीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा शेर बहादुर केसी ,मनसिङ डाँगी ,रोल्पा क्षेत्र नम्बर २ का क्षेत्रीय कमिटी उपाध्यक्ष तिल बहादुर पुन सदस्य लोकेन्द्र पुन लगाएतले प्रशिक्षणआत्मक मन्तब्य राखेका थिए ।

कार्यक्रममा पाटी सदस्यता तत्काल नबिकरण गर्ने, बिकास निमार्णका योजना बनाउने , वडा कमिटी गठन गर्ने लगाएतका निर्नयहरु गरेको छ । खिम बहादुर खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन खरबीर रोका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ