2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पोखरेलले दिने भए, अनलाईन र पत्रिकालाई ल्यापटप, रेर्कडर

चिसाङ शेर्पा | असोज १४, खोटाङ | चर्चीत लोक गायक धर्मराज पोखरेलले दुईवटा सञ्चार माध्यमलाई विधुतीय सामग्री उपलब्ध गराउने भएका छन् । एकवटा अनलाईन र एकवटा पत्रिकालाई ल्यापटप र रेर्कडर दिने भएका हुन् । 

लोक गायक पोखरेलले समायोजन खबर अनलाईनलाई एक थान ल्यापटप/रेर्कडर र नवसंवाद पाक्षिक पत्रिकालाई एक थान रेर्कडर उपलब्ध गराउने बताएका छन् । जिल्लाको सामाजिक, राजनीतिक, विकास लगायतका विषयलाई समाचारको माध्यमवाट जनता सामू पुर्या पुर्याउदै आएका सञ्चार माध्यमलाई थप शसक्क्त बनाउने उद्देश्यले सहयोग गर्न लागिएको उनले बताए ।

बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । यसअघि लोक गायक पोखरेलले सामुदायिक रेडियो हलेसी एफएम र रुपोकाट रेडियोलाई एक/एक थान ल्यापटप र रेर्कडर उपलब्ध गराएका थिए । २०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई