२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेकपा एमाले तालाबाङको पाटी प्रबेश कार्यक्रम सम्पन्न

३ पुष २०७२, शुक्रबार ०६:२३

जीवन डाँगी/पुस ३, रोल्पा । नेकपा एमाले तालाबाङको पाटी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले तालाबाङ गाउ कमिटिका अध्यक्ष खिम बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा एमाओबादी पाटी परित्याग गरि तालाबाङ २ बस्ने कुले डाँगी, जङग बहादुर डाँगी, आसे डाँगी र नेपाली काङग्रेस पाटी परित्याग गरि मृगसिङ डाँगी लगाएत बिभिन्न ब्यक्तीले नेकपा एमालेमा प्रबेश गर्नु भएको छ ।

पाटी प्रबेश कार्यक्रमको सन्चालन नेकपा एमाले तालाबाङ गाउ कमिटि सचिब पेम प्रकाश घर्तिले गर्नुभएको थियो ।

नेकपा एमाले तालाबाङको पाटी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले तालाबाङ गाउ कमिटिका अध्यक्ष खिम बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा एमाओबादी पाटी परित्याग गरि तालाबाङ २ बस्ने कुले डाँगी, जङग बहादुर डाँगी, आसे डाँगी र नेपाली काङग्रेस पाटी परित्याग गरि मृगसिङ डाँगी लगाएत बिभिन्न ब्यक्तीले नेकपा एमालेमा प्रबेश गर्नु भएको छ ।

पाटी प्रबेश कार्यक्रमको सन्चालन नेकपा एमाले तालाबाङ गाउ कमिटि सचिब प्रेम प्रकाश घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ