२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर एकको मृत्यु

२०७५, १४ आश्विन आईतवार १२:४१

असोज १४, नुवाकोट | तादी खोलामा माछा मार्न गएका पञ्चकन्या गाँउपालिका–२ कविलासमा शेरबहादुर मगरको खोलामा डुबेर मृत्यु भएको छ । 

शनिबार साँझ माछा मार्न गएका ५५ वर्षका मगरको घर नजिकै रहेको तादी खोलामा डुबेर मृत्यु भएको अबस्थामा आज शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । 

२५ वर्षका छोरा राजु मगरसंग माछा मार्न गएका उनी नफर्केपछि खोजी गर्ने क्रममा किसानले पानी ल्याउन बनाएको कुलाको बाँधको तारजालीमा अड्किएर पानीमा डुबेर मृत्यु भएको शव भेट्टिएको प्रहरीले जनाएको छ । शव परीक्षणको लागी जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो