२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जिनाबाङको भगवति निमावी विद्यालयको नर्सरीमा आरुबखडा रोप्ने कार्यक्रम सम्पन्न

८ फाल्गुन २०७२, शनिबार ०२:२५

bhawati nibabi rolpa jinawangफागुन ८, रोल्पा । रोल्पा पशिमी गाबिस जिनाबाङस्थित श्री भगवति निमाबीको करीब तिन हजार बर्ग मिटर जमिन रहेको नर्सरीमा करिब ३०० आरुबखडा (पलम) को बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बिद्यालय ब्यबस्थापन समितिको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनको नेतृत्वमा करीब ६० जना अबिभाबको उपस्तिथीमा आरुबखडाका बिरुवा रोपाइ कार्य गरिएको सहकर्मी बिमल केसीले जनाएका छन् ।

जथाग हलहले पर्यटन पुर्बधार सस्था जिनाबाङले आरुबखडा उपलबध गराएको थियो । जथाग हलहले पर्यटन पुर्बधार सस्थाका अध्यक्ष इन्द्र बहादुर खत्रीले आरुबखडा रोप्ने केहि आधारभूत सिपहरु सिकाएका थिए ।

जिनाबाङमा आरुबखडाको भबिष्य राम्रो भएको बिद्यालय ब्यबस्थापन समितिका अध्य्क्ष राम बहादुर पुनले जानकारी जाकारी दिए । यस्तै ब्यबस्थापन समितिका सदस्य गोपाल वलिले यो आफुहरुको सुरुवात मात्र भएको बताउदै आगामी दिनमा स्कुलको सम्पुर्ण जग्गामा फलफुल लगाउने र आयआर्जन बढाउने बताए । -बिमल केसीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ