२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

वदस्थलको अनुगमन कार्यक्रम सम्पन्न

१६ चैत्र २०७२, मंगलवार २१:१७

चैत १७, रोल्पा । जिल्ला पशु सेवा कार्यलय रोल्पाले सप्ताह व्यापि रुपमा चलिरहेका स्वच्छ तथा स्वस्थ मासु अभियान अन्र्तगत लिवाङ वजारमा सन्चालीत मासु तथा वदस्थलको निरक्षण तथा अनुगमन गरेको छ ।

मंगलबार विहान ७ वजे जिल्ला प्रसासन कार्यलय रोल्पाको समन्वय तथा जिल्ला प्रहरी कार्यलय रोल्पा, उद्योग वानिज्य सघ रोल्पा, लिवाङ नगरपालिकाको कार्यलय र सरोकारवालाहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

अुनगमनको क्रममा विभिन्न मासु तथा वदस्थलमा देखिएका कमीकमजोरीलाई सुधार गर्न विभिन्न सन्देशहरु दिईएको थीयो । साथै अनुगमनमा उपस्थीत सरोकारवाला व्यक्तीहरु र उपभोक्ता तथा व्यवसायीविच चाडै नै पशुपन्छीको सुरक्षा तथा स्याहार सम्वन्धी तालिम सन्चालन गरीने प्रतिवद्धता गरीएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने