२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनताका काममा ढिलासुस्ती नगर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन

१५ माघ २०७२, शुक्रबार १४:३३

माघ
१५, ओखलढुंगा ।
भूमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले जनताका काममा ढिलासुस्ती
नगर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज ओखलढुंगाको स्थित मालपोत र नापी कार्यालयको
अवलोकन तथा निरीक्षण गर्दै मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयले सेवाग्राही जनताको असन्तुष्टिलाई
समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताउनुभयो ।

okhaldhura
मन्त्री सुब्बाले मालपोत र नापी क्षेत्र सधँै विवादित हँुदै आएको भन्दै यस्तो कार्यमा सुधार
गर्नु जरुरी रहेकाले निष्पक्ष र पारदर्शी तवरबाट काम गर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको
हो ।

मन्त्रीको निरीक्षणका क्रममा मालपोत कार्यालय
ओखलढुंगाका निमीत्त प्रमुख राजन दाहालले कार्यालयको प्रगती र कार्य सम्पादनमा देखिएका असहजताबारे
मन्त्री सुब्बालाई जानकारी गराउनुभएको थियो । यसैविच भूमि सुधार तथा व्यवस्थामन्त्री सुब्बाले सरकारले
भूउपयोग नितीलाई विषेश प्राथमीकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

okhaldhura 1
राप्रपा नेपाल ओखलढुंगाको जिल्ला स्तरीय
प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोन्दै उहाँले
राज्यले सजीलो विकल्प खोज्दै जनतालाई सहज सेवा पु¥याउने उद्धेश्यले सरकारले काम गरिरहेको बताउनुभएको
थियो । मन्त्री सुब्बा सहितको टोली माथील्लो सगरमाथाका तिन ओखलढुंगा,खोटाङ र सोलुखुम्बुको निरीक्षण
भ्रमण सकेर आजै काठमाण्डौ फर्कीएको छ ।

राप्रपा नेपाल
ओखलढुंगाका अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको जिल्ला स्तरीय १ दिने प्रशिक्षण
कार्यक्रमको राप्रपा नेपालका जिल्ला तथा केन्द्रियतहका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली