२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा बस दुर्घटना, दर्जन बढी घाईते (नामावली सहित)

१५ मंसिर २०७२, मंगलवार ०३:१७

सलिम अन्सारी/ मंसिर १५ , प्युठान । भिंगृबाट कपिलबस्तुको कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ३२४९ नम्वरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् मंगलबार बिहान पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा सन्चालित बस तिराम–४ थक्लेनीमा दुर्घटनाग्रस्त भएको प्रहरिले बताएको छ ।

दुर्घटनाबाट सारी–६ का रेउती अधिकारी, नयाँगाउँ–७ स्याउलीघारीका टेक बहादुर पुन, गोठिवाङ–५ का हस्तराम सुनार, सारी–३ का रुकुमी परियार, सोही ठाउँका विनोद कार्की, नयाँगाउँ–२ आँपचौरका बोम बहादुर पुन र बेल्वास–७ का बसन्ता गोराथोकी घाईते भएका छन ।

नयाँगाउँ–७ स्याउलीघारीका टेक बहादुर पुन, त्यस्तै, ठेगाना नखुलेका लालता अग्रहरी, कृष्ण गुप्ता, विजयकुमार बर्मा, मुकेश बानियाँ र थर नखुलेका जयदेवी घाईते भएका छ्न । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको ट्राफिक प्रहरी कार्यालय देबिस्थानले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भएको बसमा सवार यात्रुहरुले बताएका छन् । गाडी चालक फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ