२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अनेरास्ववियू प्यूठानले दुई महिने बिशेष बिद्यार्थी जागरण अभियान सन्चालन

२०७२, २६ मंसिर शनिबार ०७:१२

मङ्सिर २६, प्यूठान । एमालेको भातृसँगठन अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू प्यूठानले जिल्लामा २ महिने बिशेष बिद्यार्थी जागरण अभियान सन्चालन गरिरहेको छ ।

यहि मँसिर १३ गते देखी सुरु भएको अभियान माग १५ गते सम्म जारी रहने छ । अभियानका क्रममा जिल्लाको शैक्षिक क्षेत्रमा देखियका समस्या, बिद्यालयहरुको भौतिक एवम शैक्षिक क्षेत्रका समस्या र बिकृतीको अन्तयका लागी शिक्षक बिद्यार्थी र अभिभावकको भुमिकाका बिषयमा बिद्यार्थीलाइ जानकारी गराइने अनेरास्ववियू प्यूठानका जिल्ला अध्यक्ष तिलक हमालले जानकारी दिए ।

अभियान अन्र्तगत जिल्लामा पछिल्लो समय कतिपय शिक्षक तथा कर्मचारीहरु बिभिन्न सँघ सँस्था राजनितिक पार्टिको भातृसँगठनमा आबद्द भइ आफनो पेशा र कर्तव्य प्रति जिम्मेवार नवनेको गुनासो सुनिएकाले सँगठनले खवरदारी समेत गरिने बताइएको छ। यो सँर्गै बिद्यालयहरुमा नयाँ कमिटि बिस्तार र पुर्नगठन समेत गरिने अनेरास्ववियू प्यूठानले बतायको छ ।

उस्ले बताय अनुसार चरणवद्द रुपमा जिल्लाभर अभियान शुरु गरिएको र पहिलो चरणमा ५ ओटा क्याम्पस, १९ ओटा माध्यमिक बिद्यालयका साथै दोस्रो चरणमा ६६ ओटा माबिहरुमा झन्डै पाच हजार बिद्यार्थीका माझ अनेरास्ववियू पुग्ने छ ।

अभियानमा अखिलका जिल्ला नेतृत्व सहित प्यूठान काठमान्डौ सम्पर्क मन्चका सचिव मदन भण्डारीले बिध्यार्थीलाइ प्रशिक्षण गरिरहनुभएको छ । जिल्लाको शैक्षिक गुणस्तर बृद्दिका लागी अखिलले अभियान सन्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु