२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा बस दुर्घटनामा हुँदा ७ यात्रु घाईते

२३ पुष २०७२, बिहीबार ०७:१६

सलिम अन्सारी/ पुस २३, प्युठान । प्यूठान सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुँदा सात यात्रु घाईते भएका छन् । महाकली यातायातको ना ३ ख २८३१ नम्वरको बस बड्डडाँडा दर्भान सड्क ख्ण्ड अन्तर्गत ढुंगेगढी–३ बड्डाँडा ठूलो घुम्टीमा बेलुकी ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा बाङ्गेसाल ६ दर्भानकी १८ पुष्पा के एम विजयनगर–६ की ६० वर्षीया नरमाया गमाल, गुल्मी अग्लुङका २८ वर्षीय राजु परियार, दाङ लालमटिया–९ का ४० वर्षिया कर्मादेवी खत्री, विजुली–९ का २१ वर्षीया माया नेपाली, सोही ठाउँका २१ वर्षीया शंकर नेपाली र ज्ञान ब नेपाली रहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले घाईतेको उद्धार गरेका थिए ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बसमा क्षमता भन्दा बढी यात्रु रहेको यात्रुले बताएका छन् । दुर्घट्नामा परि गम्भीर घाइते चार जनालाइ उपचारका लागि एम्बुलेन्स मार्फत बुटवल लगिएको प्रहरिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ