2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

ढुङ्गेगदी गाविसको २० औं गाउँ परिषद सम्पन्न

सलिम अन्सारी, पुस २९, बड्डडाडाँ / ढुङ्गेगदी गाविसको २०औं गाउँ परिषद सम्पन्न भएको छ । बुधबार सम्पन्न परिषदमा गाविस सचिव मधुकर शर्माले गाविसको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएको बजेटमा आर्थिक बर्ष २०७१र७२ को यथार्थ आयब्याय ५० लाख ५३ हजार ७ सय ६ रुपैयाँ र आ।ब।२०७२र०७३ को संशोधित आयब्याय ४६ लाख २४ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरि सचिव शर्माले आर्थिक बर्ष ०७३र०७४ को कूल ४७ लाख ४० हजार ४ सय रुपैयाँको अनुमानित आय–ब्याय प्रस्तुत गरेका थिए ।
संसद धन बहादुर रायमाझी को प्रमुख आथित्यमा सम्पन्न उक्त परिषदमा एकीकृत नेकपा माओबादिका जिल्ला अध्यक्ष प्रकाश अधिकारीको विशिष्ट आतित्थ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको गाविस प्राबिधिक कुमारी सोमैले सन्चालन गर्नुभएको थियो।

गाविस सचिव मधुकर शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम्। प्रतिनिधि, कृषि सेवा केन्द्र बड्डडाडाँका प्रमुख, शिक्षक, बुद्धिजिबी, महिला संजाल, पत्रकार, वडा नागरिक मञ्चका प्रतिनिधिहरुले परिषद सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, बाल–संजाल, शिक्षक, बुद्धिजीवी, समाजसेबी, जेष्ठ नागरिक, बिद्यार्थी, सहकारी प्रतिनिधि, र सामुदायिक बनका प्रनिनिधि सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई