२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान जिल्ला अदालतको भवन उद्घाटन

२ माघ २०७२, शनिबार १६:३८

adalatसलिम अन्सारी । माघ २, प्युठान । जिल्ला अदालत प्युठानको नबनिर्मित भवनको उद्धघाट्न गरिएको छ। कुल १ करोड ७८ लाख १९ हजार १ सय १६ रुपैयांको लागतमा निर्माण गरिएको तीन तले अठारकोठे भवनको सर्बोच्च अदालतका प्रधान न्यायधिस कल्याण श्रेष्ठले शनिबार उद्धघाट्न गर्नुभएको हो।

नबनिर्मित भवनको उद्धघाट्न गर्दै श्रेष्ठले अदालतबाट डराएर नभाग्न आग्रह गर्नुभएको छ। अदालतले जनतासंग नजिकको सम्बन्ध गांस्न विभिन्न कार्यक्रम सन्चालन गरेको बताउदै उहाँले अदालतमा भएका बिकृती बिसङ्गतिको आलोचना गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानन्यायधिश श्रेष्ठले पछिल्लो समय सर्बोच्च देखि जिल्ला तहका अदालत सम्म सुधार हुँदै गएको दावी समेत गर्नुभयो। पछिल्लो समय दुई बर्श समय काटेका मुद्धा अदालतमा नरहेको उहाको भनाइ थियो। अदालतबाट प्रदान गरिने सेवा महङ्गो नभए पनि महङ्गोको रुपमा चित्रण गरिएको उहाँले जिकिर गर्नुभयो।

पुनराबेदन अदालत तुलसिपुरका मुख्य न्यायधिस कुमार चुडालको अध्यक्षता र जिल्ला अदालत प्युठानका श्रेष्टादार रुद्रमणी गिरिको सन्चालनमा सम्पन्न उक्त उद्ध्घाटन कार्यक्रममा अदालतलाइ निशुल्क जग्गा प्रदान गर्ने स्थानिय भरत कुमार श्रेष्ठ र स्वर्गीय बलदेबि पोख्रेलकी धर्मपत्नी टिकाकुमारी पोख्रेललाइ सम्मान समेत गरिएको थियो।
२०६५ फागुनमा शिलन्यास गरिएको भवन २०७२ असारमा हस्तान्तरण भएको जिल्ला अदालत प्युठानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह