२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा संयुक्त दलित संघर्ष समिती गठन (को-को छ्न सद्स्य हेर्नुहोस)

३ माघ २०७२, आईतवार १४:३४

माघ ३, प्युठान । प्युठानमा पहिलो पटक जिल्ला स्तरिय संयुक्त राजनितिक संघर्ष समिती गठन गरिएको छ।जिल्लामा कृयाशिल राजनितिक दलहरुको भेलाले उक्त समिती गठन गरेको हो ।

बाग्दुला बजारमा आज आयोजित भेलाले गोपाल नेपालीको संयोजक्त्वमा ११ सद्सिय संघर्ष समिती गठन गरिएको हो।दलित अगुवा धनधुरेबिर बिकको अध्यक्षतामा राष्टिय दलित आयोगका सद्स्य बेगम बिकको प्रमुख आतिथ्यता र दलित मन्च समन्वय समिती प्युठानका उपाअध्यक्ष गोपाल सुनारको विशेष आतित्थयतामा कार्यक्रम समपन्न भएको हो।नेपालको संविधान २०७२ मा जातिय विभेद तथा दलित हक अधिकार समबन्धि ब्याबसायको ब्यबाहारिक कार्यान्वयनका लागि जिल्ला तहबाट दवाव सिर्जना गर्न समिती गठन गरिएको आज गठित समितिका संयोजक गोपाल नेपालिले बताउनुभयो।

को को छ्न सदस्य?

१ गोपाल नेपाली (नेपाल दलित मुक्ती मोर्चा)
२ राम बहादुर बिक( दलित पत्रकार मन्च)
३ पदम नेपाली ( दलित मुक्ती मोर्चा)
४ धनबिर बिक (राप्रपा)
५ खुम बहादुर परियार ( नेपाल उत्पिडित जाती मुक्ती समाज )
६ सीता बिक (नयाँ शक्ति निर्माण अभियान)
७ लोकनाथ बिक (अखण्ड पार्टी नेपाल)
८ इमानसिह गहतराज( नेपाल सुनचादी ब्याबसायी संघ)
९ धनी दमाई ( जातिय समाता समाज)
१० अनिल नेपाली ( नेपाली कङ्ग्रेस)
११ सन्तोष परियार ( सिलाइ ब्याबसायी संघ ) v

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली