2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाभिदै हाम्रो, झिमरुक र ज्योती बिकास बैकँ,

माघ १३, प्युठान । प्युठानमा सन्चालित झिमरुक बिकास बैकँ,ज्योति विकास बैंक र हाम्रो विकास बैंक  एक आपसमा गाभिने भएका छन् । नेपाल राष्ट बैकले जारी गरेको मौदृक नीति अनुसार झिमरुक बिकास बैकंले मर्जरको प्रकृया अघि बढाएको हो। यसअघि नै मर्जर प्रक्रियामा गईसकेको ज्योति र हाम्रो विकास बैंकमा झिमरुक विकास बैंक थपिएको हो । यी तीन बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।ज्योति विकास बैंक र हाम्रो विकास बैंकले झण्डै २ महिना अगाडि मर्जर सम्बन्धी सम्झौता गरेका थिए ।अब यी दुई बैंकको मर्जर प्रक्रियामा झिमरुक पनि थपिएको छ ।
bank
स्वाप रेसियो डिडिए रिर्पोटका आधारमा तय गरिने भएपनि अहिले एक बराबर एक को आधारमा नै गणना    हुनेछ ।तीन बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड नाघ्नेछ । मर्जरपछि नयाँ बन्ने बैंक पनि ज्योति विकास बैंककै नामबाट संचालनमा आउने छ् ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ९२ करोड ३४ लाख, हाम्रो विकास बैंकको १२ करोड १४ लाख झिमरुकको चार करोड ८५ लाख रुपैयाँ चुत्तापुँजी रहेको छ ।

गतआर्थिक बर्षको मुनाफाबाट ज्योति विकास बैंकले ९ प्रतिशत, हाम्रो विकास बैंकले १५ प्रतिशत र झिमरुकले २२ प्रतिशत बोनश प्रस्ताव गरेको छन् ।आर्थिक बर्ष २०७१/७२ सम्म कुल चुक्ता पुजि चार करोड पचासी लाख र खुद मुनाफा एक करोड तीन लाख अन्ठाउन्न हजार तीन सय तेत्तीस रुपैया रहेको प्रमुख कार्यकारिणी अधिकृत मदन बहादुर केसिले बताए।बैकंले जिल्लाको केन्द्रीय कार्यालय बाग्दुला सहित दाखाक्वाडी,भिङ्ग्री,दर्भान,मच्छी बजारबाट सेवा प्रवाह गर्दै आएको उनले बताए।

मर्जर पश्चात् बन्ने नयाँ बैकँको ३३ शाखा तथा २ वटा एक्सटेन्शन काउन्टर हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई