२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्वर्गद्धारी समिति प्युठानको अध्यक्षमा सुनिल बस्नेत निर्बाचित

२०७२, २० माघ बुधबार ०६:१८

माघ २०, प्युठान  । स्वर्गद्धारी सार्बजानिक यातायात ब्यबसायी समितिको अध्यक्षमा सुनिल बस्नेत निर्बाचित भएका छ्न।बस्नेतले प्रतिद्धन्दी सुनिल शाही (लेकाली) लाई ८ मतले पराजित गरेका हुन।

बिजयी बस्नेतले ६१ र लेकालीले ५३ मत प्राप्त गरे। समितिको सोमबार बिजुवारमा सकिएको १३ औ बार्षिक साधारणसभा एवं सातौ अधिबेशनबाट बरिष्ठ उपा मा प्रकाश गौतमलाइ एक मतले पछि पार्दै टुक बहादुर थापा बिजयी भएका छन।त्यस्तै द्धितिय उपाअध्यमा सुदन अमात्य सर्बसहमत चयन भएका छन।

महासचिवमा ६ मत अन्तरले प्रत्याशी भरत ढकाललाइ हराउंदै चन्द्रमान श्रेष्ठ बिजयी भए। प्रशासनिक सचिवमा कुमार श्रेष्ठ निर्बाचित भएका छन उनले हिमाल पोख्रेललाइ १० मतले पछि पारे। स्वर्गद्धारी समिति प्युठानको कल्याणकारी सचिवमा नबिन गौतम हिरामणी गौतमसंग १४ मतको फरकले पराजित हुन पुगे।कोषाअध्यक्षमा दुई मतको अन्तरले यामलाल श्रेष्ठलाइ हराउदै विशाल शर्मा बिजयी भए।सहकोषा अध्यक्षमा वीर बहादुर केसिलाई भुपेन्द्र मल्लले  ३ मतले उछुनेर बिजयी भए।निर्बाचन मण्डलले दिएको जानकारी अनुसार प्रकाश घिमिरे,सुरेश कुमार श्रेष्ठ, वीर बहादुर थापा, खेमराज सुनार, भुपेन्द्र पोख्रेल, नारायण केसि र बिनोद  गौतम सद्स्यमा निर्बाचित भएका छ्न।अहिले समितिमा जिल्लाभरका १ सय २० जना यातायात ब्यबसायी आबद्ध छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !