2026-07-25 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा २२ जुवाडे पक्राउ

कातिक ५, जुम्ला | दसैँको अवधिभर जुम्लामा २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको बसपार्कबाट चार जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जना जुवाडे पक्राउ परेसँगै पक्राउ पर्ने जुवाडेको संख्या २२ पुगेको हो । प्रहरीले यसअधि बसपार्कबाटनै १४ जना जुवाडे २ लाख ५१ हजार नगद रुपैया सहित एकैसाथ पक्राउ गरेको थियो ।

डिएसपी सिताराम रिजालले भने, ‘ठुलो धनरासी सहित जुवाखालबाट पक्राउ परेका सबै जुवाडे प्रहरी हिरासतमा छन्, थप आवाश्यक अनुसन्धानपछि सबैमाथी कानुनि कारवाही हुन्छ ।’ पछिल्लो समय जिल्लाका विभिन्न ठाँउ तथा प्रमुख बजार क्षेत्रहरुमा जुवा र मदिरा सेवन कार्य निरुत्साहित गर्न प्रहरीले कडा निगरानी पनि थालेको उनले बताए । चाडवाडको नाममा बढ्ने गरेको जुवातास, मदिरा सेवनलगायतका गलत क्रियाकलाप रोक्न प्रहरीले अभियान सुरु गरेको उनले जानकारी दिए । पक्राउ परेका जुवाडेहरु चन्दननाथ नगरपालिका र तातोपानी गाँउपालिका क्षेत्रका भएपनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ