2026-07-25 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गौमुखीको छैटौ बार्षिक साधारण सभा

फागुन २२, प्यूठान । निजी क्षेत्रको सक्रियतामा स्थापित गौमुखी बिकास बैंकको छैठौ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बैक सञ्चालन समितीका अध्यक्ष नारायण बैधको अध्यक्षता तथा उद्घाटनमा सम्पन्न साधारण सभामा आ.व.२०७१/०७२का लागि संचालक समितीले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २१ प्रतिशतले हुने रकम रु ९७ लाख ३४ हजार ८८० बरावरको बोनस शेयर वितरण स्वीकृत गर्ने, साइन रेसुङ्गा बिकास बैंक लिमिटेडमा गौमुखी बैंक मर्ज गर्ने, प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त गाभ्ने गाभिने संस्थाको चल/अचल सम्पत्ती र दायित्व मुल्याङ्कन प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पारित गरी मर्जलाई स्वीकृत गर्ने, लगायतका ९ वुँदे प्रस्ताव पारित गरिएको थियो ।

साधारण सभामा संचालक समितीका पुर्व अध्यक्ष गुमानराज पुलामी, पब्लिक शेयरको तर्फबाट जगनाथ पोखरेल लगायतले मन्तब्य सहित सुझाव राख्नु भएको छ ।

कार्यक्रम बैंकका प्रमुख मित्रमणी पोखरेलले स१चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य शिवराज पण्डितले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक