२०८३ असार २, मंगलबार | ०४:०४ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रहरीकै अगाढी यात्रु ठगिदै

Hostyasui Solutions Nepal — Developer-Focused Hosting
Nepal-Optimized • 99.9% Uptime

Build, Deploy, Scale Effortlessly

Stack-based hosting with prebuilt Docker templates. Low latency from Nepal—starting at NPR 500/mo.

30-Day Money-Back
24/7 Nepali/English Support

Why Hostyasui?

Lightning-Fast

Low-latency routing for users across Nepal.

Developer-First

Git, CI/CD, staging and logs that make sense.

Simple Pricing

Plans in NPR—no surprises, no nonsense.

Human Support

Real engineers in Nepali/English 24/7.

One-Click Docker Templates

Production-grade Docker Compose templates for every stack. Deploy in minutes, customize easily.

MERN

Node 22

MongoDB, Express, React, Node with Nginx reverse proxy & hot-reload dev workflow.

Mongo Nginx PM2
View docker-compose.yml

Django

Python 3.12

Gunicorn + Nginx, Postgres, Redis. Ready for static/media, collectstatic & migrations.

Postgres Redis Celery
View docker-compose.yml

Spring Boot

Java 21

JAR container with Nginx, Postgres & healthchecks. Zero-downtime deploy ready.

Nginx Postgres Watchtower
View docker-compose.yml

Laravel

PHP 8.3

FPM + Nginx, MySQL/Redis, Horizon/Queue, Scheduler. Opcache & cache prewarm.

MySQL Redis Supervisor
View docker-compose.yml

WordPress

Bedrock

Bedrock structure, Nginx + PHP-FPM, MariaDB, Redis object cache, automatic TLS.

MariaDB Redis S3-Media
View docker-compose.yml

Next.js

Node 22

SSR/ISR with Nginx cache, Node cluster, image optimization & zero-downtime deploys.

Nginx PM2 Redis
View docker-compose.yml

Choose Your Plan

All plans include free SSL, daily backups, unlimited bandwidth, and a 14-day free trial.

Starter

NPR 500 /mo

Or NPR 4,800/yr (20% off)

  • ✓ 10GB SSD Storage
  • ✓ 1 Core / 2GB RAM
  • ✓ 1 Database
  • ✓ Basic Stack Support
Get Started
Popular

Pro

NPR 1,500 /mo

Or NPR 14,400/yr (20% off)

  • ✓ 50GB SSD Storage
  • ✓ 2 Cores / 4GB RAM
  • ✓ Unlimited Databases
  • ✓ Optimized Stack Support
  • ✓ CI/CD & Staging
Get Started

Enterprise

NPR 5,000 /mo

Or NPR 48,000/yr (20% off)

  • ✓ 200GB SSD Storage
  • ✓ 4 Cores / 8GB RAM
  • ✓ Unlimited Databases
  • ✓ Custom Scaling
  • ✓ Priority Support
Get Started

Stack-specific add-ons available at NPR 200/mo.

Ready to Launch?

Subscribe for free Docker templates and exclusive offers.

कात्तिक ७, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका रमिते प्रहरीकै अघिल्तीर टाटा सुमोहरुले यात्रु ठग्नेक्रम अझै रोकिएको छैन । टिकाको भोलीपल्टबाट हेटौंडाबाट काठमाण्डौ जाँदा यात्रु ठग्न सुरु गरिएपनि आजको दिन सम्म पनि यात्रु ठग्नेक्रम अझै नरोकिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी र मकवानपुर प्रशाशनको मिलेमहतोमा हजारौ यात्रु ठगिदा समेत हेटौंडाको चौकिटोलमा रहेको सुमो काउन्टरका अघिल्तीर बसेका प्रहरी रमिता हेर्न बसेका जस्ता देखिन्थे । प्रहरीको फोर्ष टन्न देखाउने तर टिकट काउन्टरबाट टिकट काट्न लगाउनै नसक्ने प्रहरी संयुक्त सुमो काउन्टरमा दिनभर बसेपनि उनिहरुकै अघिल्तीरबाट हजारौ यात्रु ठगिदा पनि प्रहरी रमिता हेरेर बसेको यात्रुहरु बताउँछन् । निरीह प्रहरीकै अगाढी कुनैपनि यात्रु नठगिईकन काठमाण्डौ जानै नपाएको प्रतक्षदर्सीहरु बताउँछन् ।

संयुक्त सुमो काउन्टर अगाढी बसेका चार जना बिचौलीयाको भरमा पुरै यात्रु काठमाण्डौ जानका लागि ठगिदै आएका छन् । तर काउन्टरको गेटमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश सिङको कमाण्डमा चार जना प्रहरी निरीक्षक सहितको प्रहरी टोली सोमबार दिउसोभरी काठमाण्डौको सुमो रोपवयचौरमा हुल्ने र भित्रबाट काठमाण्डौ पठाउने भन्दा केही पनि गर्न नसेको प्रतक्षदर्सीको भनाई छ । मंगलबार पनि प्रहरीले त्यती काम भन्दा अरु केही गर्न सकेन । काउन्टरमा कोही कर्मचारी थिएनन् । भएका कर्मचारी पनि टिकट नकाट्ने र काउन्टर बाहिर यात्रुसंग दोब्बर भाडाका लागि मोलमोलाईमा ब्यस्त रहेका थिए ।

सुमो काउन्टर बाहिर बसेका सबै प्रहरी तीन दिन सम्म सबै रमिता हेरेर बसेको प्रतक्षदर्सीहरुले बताएका छन् । काउन्टरमा कसैले पनि टिकट नकाट्ने र बाहिर बिचौलीया मार्फत ४ सय ५० रुपैयाँ सुमोको भाडा ७ सय र ८ सय रुपैयाँ लिदै आएका थिए । तर आज बिहानबाटनै तीन नंम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महाँनिरीक्षक दिपककुमार थापाको निर्देशनपछी जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिङको कमाण्डमा प्रहरी परिचालन भएपछी टाटासुमोहरुको दादागिरी र ठगि केही न्युनीकरण भएको हो ।

दशैको टिकाको दिनदेखि संयुक्त सुमो काउन्टरबाट टिकट भने आज सम्म पनि काटिएको छैन । बाहिर जसले बढी पैसा दिन्छ त्यही यात्रुलाई मात्र सुमोमा चढाएर काठमाण्डौ पठाइएको यात्रुहरुको गुनासो छ । तीन दिन सम्म प्रहरीकै आखा अगाढी ठगि गरेर बिचल्लीमा पारेको यो हेटौंडामा पहिलो पटक हो । प्रहरी टुलुटुलु हेरेर बस्ने यात्रुसंग सुमोले खुलेआम रुपमा ठगिरहने क्रम टिकाको दिन देखि आज बिहान सम्म चलिरहेको थियो । संयुक्त सुमो काउन्टरमा सुमोहरुले यात्रु नठगुन भनेर राष्ट्रिय अनुसंधान, नेपाल प्रहरी, ट्राफिक प्रहरी खटाइएपनि उनिहरुकै मिलेमहतोमा हिजो सम्म ठगिएको थियो । आज पनि टाटा सुमोहरुले यात्रुलाई टिकट नदिने, एक जनाको सात सय रुपैयाँ लिएर मात्र काठमाण्डौ लगिएको यात्रुहरु बताउँछन् । तर तीन दिनको तुलनामा आज भने यो क्रममा केही न्युनिकरण भएको छ ।

बाक्लो मात्रामा प्रहरी परिचालनपछी संयुक्त सुमो काउन्टरबाट नै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको निर्देशनमा नगरबसमा समेत यात्रुलाई काठमाण्डौ आज पठाएपछी तीन देखि अलपत्र परेका दुई हजार जना भन्दा यात्रुहरु धेरै यात्रुहरु गन्तब्यमा गएका छन् । टाटासुमोले बढी भाडा लिएर ठगि गर्ने र यात्रु बिचल्लीमा परिरहने समस्या भएपछी नगरबसलाई समेत काठमाण्डौ पठाइएको मेयर महतले बताउनुभयो । आज मात्र आधा दर्जन भन्दा बढी नगरबस काठमाण्डौ पठाइएको छ । यात्रु ठग्नबाट रोक्नका लागि प्रहरीलाई भन्दा भन्दा हैरान भएको र फेरी आफुले सचेत गराउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । यात्रु ठग्न नदिनु भनेर प्रहरीलाई निर्देशन दिदा पनि कार्यनयन नभएको उहाँको भनाई छ । 

दशै मान्नका लागि काठमाण्डौबाट टाटासुमोहरुबाट ठगिएका यात्रुहरु घरको टिका सकेर काठमाण्डौ जाने क्रममा सुमोबाट दुईपटक ठगिएका छन् । टाटा सुमोहरुको हेटौंडामा कृतिम अभाब सृजना गरेर यात्रुहरु संग यही मौकामा दोब्बर भाडा लिएको हेटौंडा ४ का स्याम सापकोटा बताउनुहुन्छ । काठमाण्डौबाट जाँदा र आउँदा पनि दुबै तर्फको यात्राका क्रममा ठगिनु परेको यात्रुहरुको गुनासो छ । हेटौंडामा मात्र दुईदर्जन जति सुमो कम्पनिहरु संयुक्त काउन्टरबाट यसअघि टिकट काट्दै आएका थिए । तर दशैको टिकाको भोलीपल्टबाटनै यात्रुहरु ठग्नका लागि संयुक्त काउन्टरबाट टिकट काट्न बन्द गरेका हुन् । बाहिरबाट यात्रु बोक्दा दोब्बर भाडा लिन पाईने लोभले पनि संयुक्त काउन्टरबाट टिकट नकाटेको यात्रुहरुको गुनासो छ । सधै संयुक्त सुमो काउन्टरमा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म टिकट काटिन्थ्यो । तर सबै यात्रुहरुको जमघट भएर आपत परेको बेलामा टिक काट्टका लागि कर्मचारी समेत काउन्टरमा छैनन् । बढी भाडा असुल गरेको भनेर जनगुनासो आएकाले आफुले प्रहरी प्रशाशनलाई जानकारी गराएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

चार्डपर्बको मौका छापेर यात्रु ठग्नेबिरुद्ध स्थानिय सरकार चुप लागेर नबस्ने मेयर महतको भनाई छ । चौकिटोलको संयुक्त काउन्टरलाई अझै ब्यबस्थित ढंगले संचालन गर्ने र त्यसमा उपमहानगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो । हेटौंडाको चौकिटोलको रोपवयको संयुक्त सुमो काउन्टरमा टिकट काट्ने कोहि थिएनन् ।  बढी भाडा असुल गरेको जनगुनासो आएपनि प्रहरीमा अहिले सम्म कुनैपनि खालका उजुरीहरु नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो ।  जनगुनासो आएमा कार्बाही गर्नका लागि तयार रहेको उहाँको भनाई छ । यंयुक्त काउन्टरबाट टिकट काट्नका लागि आफुहरुले दबाब पनि दिने एसपी गुरुङको भनाई छ । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तोकिएको भन्दा बढी भाडा असुल गरे ठगि मुद्धा चलाउने चेतावनी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते