२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रिजाल मध्यपश्चिम उत्कृष्ट शिक्षक घोषित

२०७२, १२ भाद्र शनिबार ०१:१८

rijalसन्तोषकुमार गुप्ता/ भालुवाङ्ग १२ भदौ । बिगत २९ वर्षदेखि शिक्षण पेशा अङ्गाल्दै आउनुभएका अंग्रेजी विषयका शिक्षक रामहरी रिजाल मध्यपश्चिम क्षेत्रमा उत्कृष्ट शिक्षक घोषित हुनु भएको छ ।
काठमाडौँस्थित प्रजापति प्रसाई फाउन्डेसन र शिक्षा बिभागको समन्वयमा आयोजना गरेको राष्ट्रब्यापी प्रतियोगितामा मध्यपश्चिम विकास क्षेत्रका प्रतिष्प्रधीहरुलाई पछि पार्दै रिजाल उत्कृष्ट शिक्षक घोषीत हुनु भएको हो । रिजाल २०५२ सालदेखि मावि तहमा रही उमावि रझेनामा अग्रेजि विषय शिक्षण गर्दै आउनु भएको छ । पिपि प्रसाई फाउन्डेशनले शिक्षकको पढाउने शैली, बिद्यार्थीको आवस्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशिलता, अभिभावक तथा समाजसंग उनीहरुको सम्बन्ध बिद्यालय तथा बिद्यार्थीको बिकास लगायतका क्षेत्रलाई प्रतिष्पर्धामा मुल्याङ्कनको आधार बनाइएको थियो ।

उत्कृष्ट शिक्षक रिजाललाई काठमान्डौमा भाद्र १९ गते हुने पुरष्कार बितरण समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादबले नगद रु २५ हजार तथा प्रमाणपत्रले सम्मानित गर्ने कार्यक्रम रहेको छ । रिजाल कार्यरत उच्च माबि रझेनालाई पनि रु १० हजार बराबरको शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र