२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा आठ हजार सवारी साधन कारवाहीमा

१४ कार्तिक २०७५, बुधबार ११:४५

कात्तिक १४, काभे्रपलाञ्चोक | काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारी साधन नियम उलङ्घन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कारवाहीमा परेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईका अनुसार सवारी नियम उल्लङ्घन गरेबापत विभिन्न सवारी साधनलाई कारवाही गर्दा बितेको तीन महीनाको अवधिमा रु ५० लाख ५४ हजार राजश्व सङ्कलन भएको बताउनुभयो । उहाँले भन्नभुयो, “यो राजश्व अघिल्लो आवको पहिलो तीन महीनाभन्दा झण्डै दोब्बर हो ।” ट्राफिक प्रहरी कार्यालयले गत साउन महीनामा दुई हजार २०० सवारीलाई कारवाहीबाट रु १३ लाख दुई हजार, भदौ महीनामा चार हजार ५० वटा सवारी कारवाहीबाट रु २४ लाख ६८ हजार ५०० र असोज महीनामा दुई हजार १०० सवारी कारवाहीबाट रु १२ लाख ८३ हजार ५०० राजश्व सङ्कलन गरेको हो । 

गत वर्षको तुलनामा अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक जिल्ला हुँदै मध्य पहाडी जिल्ला तथा बिपी राजमार्गबाट पूर्व जाने सवारी चाप बढेसँगै सवारी नियम उलङ्घन गर्ने सवारीको सङ्ख्या बढेको र राजश्वसमेत वृद्धि भएको प्रमुख चापागाईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य