2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाणिज्य संघका अध्यक्ष डिसी पितृ शोकमा

सन्तोषकुमार गुप्ता/ भदौ २३, भालुवाङ्ग । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी पितृ शोकमा पर्नु भएको छ । लामो समय देखि बिरामी रहनु भएका अध्यक्ष डिसीका बुवा जेदबहादुर डाँगीको भदौ २१ गते सोमबार राती ७३ बर्षको उमेरमा बुटवलमा उपचारको क्रम निधन भए पछि उहाँ पितृ शोकमा पर्नु भएको हो । डाँगी लामो समय देखि हस्पिटलमा भर्नामा रहनु भएको थियो । लमही नगरपालिका बनगाउँमा बस्दै आउनु भएका डाँगी निवास बनगाउँमै मंगलबार दाहसंस्कार समेत गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच संघका अध्यक्ष डिसीको बुवा जेदबहादुर डाँगीको निधन प्रति राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गले दुख व्यक्त गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य र महासचिव कृष्णप्रसाद सुवेदीले मंगलबार शोक विज्ञप्ती जारी दुख व्यक्त गरेको हो । यस दुखको घडीमा हामी दिवंगत आत्माको चीरशान्तिको कामना गदै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शीक्त प्रदान गरोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई