२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आजदेखि राप्ती समितिका गाडी चल्ने

२३ भाद्र २०७२, बुधबार २०:०१

dangसन्तोषकुमार गुप्ता । दाङ २४ भदौ । लामो समयदेखिको बन्दको मारमा परेका यातायात व्यवसायीहरुले बिहीबारदेखि गाडी चलाउने भएका छन् । यसपूर्व घोराही–तुलसीपुरलगायतका स्थानी रुटहरुमा र रात्रिकालिन समयमा दाङ–काठमाडौं गाडी सञ्चालनमा ल्याएका व्यवसायीहरुले भोलिदेखि सबै रुटमा गाडी चलाउन लागेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै योगीले भोलिदेखि यातायातका साधनहरु सञ्चालनमा ल्याउन सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो । लामो समयदेखिी बन्दले व्यवसाय तहसनहस भएको र चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सबै रुटमा यातायातका साधनहरु सञ्चालन गर्ने योगीले जानकारी दिनुभयो । साथै योगीले आन्दोलनकारीहरुलाई निर्वाधरुपमा गाडीहरु सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । उहाँले बन्दका क्रममा समितिका ५० वटा बसमा बन्दकर्ताहरुले ढुंगा हानेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ