२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सांसद रामहरी खतिवडाको मासिक तलब गाउँको विकासमा

६ फाल्गुन २०७२, बिहीबार ०३:२०

ramahari khatiwada 1पूर्णप्रसाद न्यौपाने/फागुन ६, ओखलढुंगा ।
‘आफुलाई ओखलढुंगाको एम्बुलेन्स र ओखलढुंगेली जनतालाई भगवान’ भन्न रुचाउने ओखलढुंगाका सांसद रामहरी
खतिवडाको मासिक तलब गाँउको विकासमा खर्च भईरहेको छ ।

सांसद
खतिवडाले आफुले पाएको मासिramhari khatiwada 2क तलब गाँउको विकासका लागि खर्चगर्ने उद्धेश्यले गाँउ गाँउमा लगेर वितरण
गरिरहेका छन् ।संविधानसभाको निर्वाचन २०७० मा ओखलढुंगा क्षेत्र नं. २ बाट भारी मतले विजयी भएपछि सांसद
खतिवडाले आफुलाई राज्यले दिने मासिक तलव समेत आफुले खर्च नगरि गाँउगाँउमा वितरण गर्ने प्रतिवद्धता जनाए
अनुसार नै अहिले सम्म रकम वितरण गरिरहेका हुन् । गत पुस सम्ममा आफुले बुझेको २३ महिनाको तलब गाँउ गाँउमा
पु¥याएर वितरण गरेको सांसद खतिवडाको भनाई छ ।

‘मैले जे बाचा
गरेको छु,त्यो पुरा गरिरहेको छु’सांसद खतिवडाले भने‘अझै धेरै काम गर्न बाँकि छ,त्यसका लागि योजना बनाएर
अघि बढिरहेको छु, गरिब, पिडित र दिनदुःखीहरुका लागि काम गरिरहन्छु’ अब उज्यालो र सम्बृद्ध ओखलढुंगा
निर्माणमा लागि पर्ने उनको भनाई छ । आफुरुले जिताएर पठाएका सांसदले गरेका बाचा पुरा गर्दै मासिक तलब
समेत गाँउको विकासमा खर्चगरेपछि जिल्लाबासी पनि खुःसी भएका छन् ।

कांग्रेसका युवा नेता तथा अविवाहित सांसद खतिवडाका
अनुसार उनको २३ महिनाको तलब स्वर्गीय नेता बलबहादुर राईको सालीक निर्माण, हाईड्रोपावर
निर्माण,पुरुश्त्तम दाहालद्धारा लिखित शान्ता उपन्यास लोकार्पण, क्यान्सर पीडित कांग्रेस नेता दिप
प्रसाद खतिवडाको उपचार, जिल्लाका विभिन्न गाविसका पुस्तकालय, विद्यालय, गुम्बा, खानेपानी सिँचाई तथा
विद्युत आयोजना र खेल मैदान निर्माण तथा व्यवस्थापन,खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान सफल पार्न
समेत सहयोग गर्दै आफ्नोनिर्वाचन क्षेत्रका भूकम्प पीडितलाई चरणवद्ध राहत वितरण लगाएतमा खर्च भएको छ ।
तस्विर: सांसद खतिवडाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने