२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डा. भट्टराईको सम्वोधन वारे कुनै समन्वय छैन: थरुहट

१६ आश्विन २०७२, शनिबार ११:१८

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी । पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई असोज १९ गते लमहीमा थरुहट आन्दोलनलाई सम्वोधन गर्न आउने वताईएपनि थरुहट थारुवान संयुक्त संघर्ष समिति देउखुरीले भने डा. भट्टराईले थरुहट सभालाई सम्वोधन गर्ने वारे आफुहरु संग कुनै समन्वय नभएको वताएको छ ।

वावुराम भट्टराई निकटका यूवाहरुले गरेको पत्रकार सम्मेलनमा असोज १९ गते लमहीमा आयोजना गरिने थरुहट सभालाई सम्वोधन गर्ने जनाईपनि त्यस वारे आफुहरु संग कुनै समन्वय नभएको संघर्ष समितिका देउखुरी संयोजक हिरालाल चौधरीले जानकारी दिए ।

यता शुक्रबार वावुराम भट्टराई निकट युवाहरुले बिहिवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. भट्टराई असोज १९ गते लमहीमा थरुहट आन्दोलनलाई सम्वोधन गर्न आउने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी