२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बङगुर पालनलाई ब्यबस्थित नगर्दा टोल दुर्गन्धित

२४ आश्विन २०७२, आईतवार १२:२८

दिपक बोहरा/ असोज २४, तुलसीपुर । बङगुर पालनलाई ब्यबस्थीत नगर्दा तुलसीपुर ५ शिर्जनशिल टोल लामो समय देखी दुर्गन्धित बन्दै आएको छ । टोलमा पालेका बङगरलाई छाडा रुपमा छोड्ने र अब्यबस्थित तरिकाले टोल भित्रै बङ्गुर काटदा टोल नै दुर्गन्धित हुदै आएको हो । टोल दुर्गन्धित हुदा त्यस क्षेत्रका बासिन्दाले राम्रो सँग खाना खान नसकेको र हिडडुल गर्दा नाक छपक्कै थुनेर हिड्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन । खाना खाने बेला नजिकैको गन्धले गर्दा खाना नै नसकिने अबस्था आएको स्थानिय टिआर आचार्यले बताउनुभयो । टोल बासीहरुले आफनै घरभित्र बस्न नसकिने अबस्थामा भएको भन्दै यस्लाई ब्यबस्थित गर्नु सरोकार निकयसंग माग गरेका छन ।

फोहर ब्यबस्थापन गर्न नगरपालिकालाई पटक पटक ध्यानआर्कषण गराउदा पनि नगरपालिकाले कुनै सुन्वाई नगरेको दुखेसो स्थानियले पाखेका छन । नगरपालिकामा फोहर ब्यबस्थापन गरिदिन माग गर्न जाँदा नगरपालिकाका कर्मचारीले नसुनेको जस्तो गरेको स्थानियले बताएका छन । त्यस क्षेत्रमा स्थानियले बङगुर पालने र काट्ने कार्यलाई ब्यबस्थित गर्नु पर्ने नियम बनाएपनि बङगुर पालकले कार्यान्वायन नगरेको पनि स्थानियले जानकारी दिएका छन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ