2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एम्बुलेन्सले डिजल नपाएपछि आन्दोन सुरु

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । ईन्धन वितरण प्रकृया प्रभावकारी नहुदा अत्यायश्क सवारी साधनले समेत डिजल पाउन छाडेका छन् । देउखुरी क्षेत्रमा रहेका एक दर्जन एम्वुलेन्स र एउटा शव वाहनले डिजल नपाउदा आन्दोलीत हुनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्वुलेन्स चालक महेन्द्र विकले बताए ।

andolit news

आईतवार ईलाका प्रसासन कार्यालय लमही अगाडी देउखुरीका ८ वटा एम्वेलेन्स डिजल नपाएको विरोध गर्दै खडा गरिएको छ । पेट्रोल पम्पलाई अत्वायश्क सवारी साधनकालागी केही मात्रामा डिजल राख्न प्रसासनले लिखीत र मौखीक रुपमा आग्रह गरेको थियो । तर, अहीले पम्पहरुले एम्वुलेन्समा विरामी भएको अवस्थामा पनि डिजल दिएका छैनन् ।

एम्बुलेन्समा ईन्धन नहुदा विरामीलाई विच वाटैवाट वसमा चढाएर अस्पताल पठाएको गोवरडिहा स्वास्थ्य चौकीको एम्वुलेन्स चलाउदै आउनु भएका आगेन्द्र प्रसाद चौधरीले बताए । एम्बुलेन्स चालकहरुले ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीलाई भेट गरी एम्वुलेन्सलाई ईन्धन उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण समेत गराएका छन् ।

ambulensa

तेल नहुदा तिन दिन देखी विरामीलाई अस्पताल पु¥याउन नसकीएको दुःखेसो चालकहरुले सुनाएका छन् । विरामीहरुको फोन आईरहेपनि तेल नभएका कारण आफुहरुले एम्वुलेन्स चलाउन नसकेको जवाफ फर्काउने गरेको र विरामीहरु उपचार वाट वञ्चित हुनु परेको चालक महेन्द्र विकले गुनासो गरे ।

यता ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले एम्वुलेन्सलाई ईन्धन उपलब्ध गराउन पेट्रोल पम्पका सञ्चालकहरु संग समन्वय गरी सहज गराउने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई