२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

२०७५, २८ कार्तिक बुधबार ०६:२२

कात्तिक २८, काठमाडौं |  नेपाल रास्ट्र बैंकले बुधबारको लागि तोकेको विनिमयदर अनुसार १ साउदी रियलको खरिददार ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैंया ०८ पैसा रहेको छ | 

त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.रुपैया १७ पैसा र बिक्रीदर १० रुपैया २२ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१ रुपैया ८५ पैसा  र बिक्रीदर ३२ रुपैया ०२ पैसा  रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१ रुपैया ५७ र बिक्रीदर ३१ रुपैया ७४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७ रुपैया ६५ र बिक्रीदर २७ रुपैया ७९ पैसा  रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १० रुपैया २२ पैसा र बिक्रीदर १० रुपैया २७ पैसा रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ८० रुपैयाँ ८०  पैसा  र बिक्रीदर ३ सय ८२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ७ रुपैया ६२ पैसा  हुँदा बिक्रि मूल्य ३ सय ९ रुपैंया २१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन