२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य कति ? हेर्नुहोस्

२०७५, २९ कार्तिक बिहीबार ०६:५१

कात्तिक २९, काठमाडौं |  नेपाल रास्ट्र बैंकले विहिबारको लागि तोकेको विनिमयदर अनुसार १ अमेरिकी डरलको खरिददार १ सय १५ रुपैया ४० पैसा रहेको छ भने विक्रीदार १ सय १६ रुपैया रहेको छ | साउदी रियलको खरिददार ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैंया ९२ पैसा रहेको छ | 

त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०रुपैया १३ पैसा र बिक्रीदर १० रुपैया १८ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१ रुपैया ६९ पैसा  र बिक्रीदर ३१ रुपैया ८५ पैसा  रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१ रुपैया ४२ र बिक्रीदर ३१ रुपैया ५८ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७ रुपैया ५० र बिक्रीदर २७ रुपैया ६५ पैसा  रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १० रुपैया १६ पैसा र बिक्रीदर १० रुपैया २८ पैसा रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ७९ रुपैयाँ २८  पैसा  र बिक्रीदर ३ सय ८१ रुपैयाँ २५ पैसा रहेको छ ।

यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ६ रुपैया ०९ पैसा  हुँदा बिक्रि मूल्य ३ सय ७ रुपैंया ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी