२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

क्याम्पस भवनको भौतिक सुधार गर्न भेला गरिने

१६ कार्तिक २०७२, सोमबार ०९:२५

सन्तोषकुमार गुप्ता, कार्तिक १६, भालुवाङ्ग । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न उपभोक्ता समिती गठनका लागि असोज १७ गते क्याम्पस प्रगाणमा आम भेला गरिने भएको छ ।

dang campus
क्याम्पस सञ्चालक समितीको हालै भएको बैठकले आर्थिक बर्ष २०७१÷०७२ मा बिनियोजित ९ लाख बराबरको योजना सम्पन्न गर्न उपभोक्ता समिती गठनका लागि आम भेला गर्न लागिएको हो ।

जस अन्र्तगत यस बर्ष जिल्ला विकास समिती दाङ्गबाट ७ लाख र लालमटिया गाविसको २ लाख विनियोजित जम्मा ९ लाख रकम बराबरको क्याम्पसको भौतिक सुधारका लागि उपभोक्ता समिती गठन गर्न लागिएको क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिए । क्याम्पस अहिले आफ्नै भवनबाट सञ्चालनमा आए भएको ता पनि भौतिक निर्माण पूर्ण रुपले भने तयार भई सकेको छैन ।

vela
क्याम्पस सञ्चालक समितीका अध्यक्ष सुर्यप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष युवराज न्यौपाने, कोषाध्यक्ष केशवराज खनाल, सदस्यहरु हरि बेल्बासे, कृष्णबहादुर गिरी, अलिमोहम्मद मियाँ, कृष्णप्रसाद खनाल, बेगमबहादुर जिसी, केशरबहादुर रोका, हनुमान चौधरी, रमेशमान गुरुङ्ग, मेनुका शर्मा र हिमलता भुसालले आ—आफ्ना धारण राखेका थिए । बैठकको सहजीृकरण क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य