2026-09-13 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको ९ महिने कार्यकाल गफैमा बित्यो: नेता केसी

मङ्सिर ८, बुटवल | नेपाली काङ्ग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह केसिले सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै ९ महिना गफमै बितेको बताए । प्रेस युनियन रुपन्देहीद्वारा वुटवलमा आयोजित पत्रकार सम्मेलनमा मनतव्य राख्दै उनले सो कुरा बताएका हुन् | 

चुनावका बेला बाँडेको आश्वासन पूरा गर्ने तर्फ नलागी सरकार जनहित विपरीत हिँडेको समेत नेता केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ, केसीले सरकारबारे कडा टिप्पणी गर्दै भने ।‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘चुनावमा बाँडेको झुटको खेतीले ओली सरकार आफैं जनता सामु झुक्न थालेको छ ।’ केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै असन्तुष्टि समेत प्रकट गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी भएको भन्दै उनले त्यो मान्य नहुने बताए । सामुहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गरे । पार्टीनिकट नेपाल विद्यार्थी संघमा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताए । उहाले पार्टी नेतृत्वसगं नजिक रहेका झुन्डहरुकाे गलत सल्लाह र सुचना प्रवाहले समग्र भातृ सगंठनमा समेत कमजाेरि भएकाे नेबिसघंका नेता निरन्जन थापाले बताउनुभयाे । 

नेता केसिले संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले