२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा ट्रेड युनियनको अध्यक्षका लागि ईश्वर र राजन चुनावी मैदानमा

२०७२, ९ चैत्र मंगलवार ०३:११

पूर्णप्रसाद न्यौपाने/ चैत ९,
ओखलढुंगा ।
ओखलढुंगामा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा दुई पक्ष बिच
कडा प्रतिस्पर्धा हुने देखिएको छ । चैत्र २८ गते हुने ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी
संगठन र नेपाल निजामती कर्मचारी युनियन संघ बिच कडा प्रतिस्प्रर्धा हुने देखिएको हो ।

ishwor and rajan

दुवै संगठनले निर्वाचनको तयारी तथा प्रचार प्रसार अभियानलाई तिव्र पारेका छन् । नेपाल निजामती
कर्मचारी संगठनले अध्यक्षमा ईश्वर ढुंगाना,उपाध्यक्षमा निलकमल निरौला,सचिवमा प्रकाशमान केसि,सहसचिवमा
सत्रुधन कट्वाल र कोषाध्यक्षमा गिता खड्का लगाएतको प्यानल घोषणा गरेको छ । भने नेपाल निजामती कर्मचारी
युनियन संघले अध्यक्षमा राजन दाहाल,उपाध्यक्षमा गणेश बास्तोला,सचिवमा पुरुश्वत्तम सुवेदि, कोषाध्यषमा
निरकुमार ढुंगाना,सहसचिवमा ताराबहादुर बानियाँ लगाएतको प्यानल घोषणा गरेको छ ।

okhaldhunga sajhasabal
ओखलढुंगामा नेपाल
राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठन पनि सकृय छन् तर ति संगठनले आफैँ चुनावी मैदानमा
उत्रीने वा अन्य संघ संगठनलाई समर्थन गर्ने अहिले सम्म औपचारीक रुपमा कुनै धारणा सार्वजानीक गरेका छैनन्
। अन्य संघ÷संगठन चुनावी मैदानमा उत्रिएपनि अहिले सम्मको अवस्था हेर्दा नेपाल निजामती कर्मचारी संगठन र
नेपाल निजामती कर्मचारी युनियन संघ बिच नै कडा प्रतिस्प्रर्धा हुने सम्भावना छ ।

ओखलढुंगामा ट्रेड युनियनको निर्वाचनको मैदानमा उत्रीएका ईश्वर ढुंगाना र राजन दाहाल
दुवैले अध्यक्षपदमा आफ्नो जित सुनिश्चीत रहेको दावी गरिरहेका छन् । गाविस सचिव ईश्वर गाविस सचिव हकहित
संरक्षण क्षेत्रका केन्द्रिय सदस्य हुन् भने मालपोतका नासु राजन नेपाल निजामती कर्मचारी युनियन संघका
वर्तमान जिल्ला अध्यक्ष हुन् ।

राजनलाई मालपोत,कृषि र स्वास्थ्य
कार्यालयका कर्मचारी र बढिजसो कार्यालय प्रमुखको तथा ईश्वरलाई केहि बाहेक सबै गाविस सचिव,जिल्लावन,हुलाक
लगाएतका कार्यालय र अन्य संगठनका प्रतिनिधीको साथ रहेको बुझिएको छ ।

okhaldhunga ss

ओखलढुंगामा नेपाल निजामती कर्मचारी संगठन निजामती कर्मचारीहरुको बलीयो संगठन हो त्यसैले पनि
ईश्वरले जित्नै पर्ने दवाव छ । भने सामाजीक व्यक्तीत्वका कारण धेरै कर्मचारीहरु राजनको नजीक रहेको र
नेपाल निजामती कर्मचारी युनियन संघको नेतृत्व गरेर लामो समय काम गरिसकेकाले उनलाई पनि जित्नै पर्ने दवाव
छ । दुवै पक्षका कर्मचारीहरु अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला