३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

१२ मंसिर २०७२, शनिबार ११:३९

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्को व्यवस्था नहुनजेल सम्मका लागि सामुदायिक वनले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय गरेको हो । सेवा केन्द्रले गाउँ घरमा हुने गरेको झै—झगडा, बिबादहरु मिलाई गाउँ घरमा शान्ति स्थापना गर्न जस्ता महत्वपूर्ण कामहरु ग्दै आएको सेवा केनद्रकी अध्यक्ष हिमाली न्यौपानेले बताईन् ।

यस्तै सामुदायिक वनका अध्यक्ष जोहरमान मियाँले सामुदायिक वन पनि यसै ठाउँका नागरिकहरुको संस्था भए जस्तै सेवा केन्द्र पनि हाम्रा लागि अति उपयुक्त संसथा भएकोले यसको संरक्षण संम्बद्धन गर्ने हाम्रो दायित्व भएको बताए ।

सेवा केन्द्र पूर्ण आर्थिक, समाजिक रुपले मजबुट नहुँदा सम्म एउटा कोठा कार्यालय सञ्चालनका लागि निशुल्क उपलब्ध गराईएको समूहका अध्यक्ष मियाँले भने ।

बैठकमा सामुदायिक वनका संस्थापक अध्यक्ष युवराज न्यौपाने, पूर्व अध्यक्ष मालिका आचार्य, टेकबहादुर रावत, गुरुप्रसाद ज्ञवाली, समाजेवीहरु रमेशमान गुरुङ्ग, शारदा भुसाल लगायत एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली