2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिप्लब माओवादीको बन्दले दाङको जनजीवन प्रभावित

biplab banda copyसन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । नेकपा माओवादी दाङको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

भारतले लामो समयसम्म गरेको नाकाबन्दीको बिरोध स्वरुप आह्वान गरेको बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधनहरु ठप्प रहेका छन्, भने घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका दाङका मुख्य बजारहरु समेत पूर्ण रुपले बन्द भएका छन् ।

biplab banda1 copy

नेकपा माओवादी दाङका सेक्रेटरी शितलले बन्दको समयमा उद्योग धन्दा, कलकारखाना, व्यापार, सम्पूर्ण यातायातका साधनहरु बन्द रहने भए तापनि बन्द अवधिभर कुटनीतिक नियोग, मानवअधिकारकर्मी संचारकर्मी, शिक्षण संस्था, खानेपानी, विवाहका गाडीहरु निर्वाधरुपमा सञ्चालन गर्न दिएको जानकारी दिएका छन् ।

साथै उनले बन्दको कार्यक्रमलाई सौहार्दतापूर्वक सहयोग गरिदिन आम सर्बसाधारण, ब्यापारी, बुद्दिजिबि सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई