2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अपराधिक गतिविधि नियन्त्रण गर्न दिक्तेल बजारमा सिसी क्यामेरा

चिसाङ शेर्पा | मंसिर १३, खोटाङ | खोटाङको दिक्तेल बजारमा सिसी क्यामेरा जडानको काम सुरु भएको छ । दिक्तेल बजारभरीको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सिसी क्यामेरा जडानको काम सुरुवात गरिएको हो ।

दिक्तेल बजार व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाको १० लाख लगानीमा पहिलो चरणमा बजारको ८ स्थानमा सिसी क्यामेरा जडानको काम भईरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेलको हाँटडाँडा, भानुचोक, अस्पताल चोक, पूरानो बैंक चोक, त्रिवेणीचोक, भवन गैरा, बेशक्याम र रत्नपार्कमा सिसी क्यामेरा जडान गरिनेछ । 

हाईटेक आईटी सोलुसनले जडान गरिरहेको काम अन्तिम चरणमा पुगेको नगरपालिकाका आईटी अफिसर सुवास राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई