२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चौधरीको श्रद्धाञ्जलीसभा सम्पन्न

२०७२, २४ मंसिर बिहीबार ११:४५

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला कमिटी पूर्व सदस्य बीरबहादुर चौधरीकी स्वर्गीय आमा अकाशी चौधरीको बिहिबार १३ औँ पुण्यतिथीको अवसरमा चौधरी निवास मौरीघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ को आयोजनामा भएको श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्ने बक्ताहरुले चौधरीले पार्टीमा पु¥याएको योगदानको उच्च प्रशंसा गदै शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

मृतक चौधरीका छोरा बिनोद चौधरीको अध्यक्षता एवम् राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चोधरी, राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला सदस्य होमप्रसाद शर्मा, मृतककी गोत्यार लौबहादुर चौधरी र छोरीज्वाई बुद्धिमान चौधरी लगायतका बक्ताले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

मृतककी छोरा बीरबहादुर चौधरीले कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन राजमो क्षेत्र नम्बर २ का उपाध्यक्ष हुकुमबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै