२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चौधरीको श्रद्धाञ्जलीसभा सम्पन्न

२६ मंसिर २०७२, शनिबार १२:४९

सन्तोषकुमार गुप्ता/मंसिर २६, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला कमिटी पूर्व सदस्य बीरबहादुर चौधरीकी स्वर्गीय आमा अकाशी चौधरीको बिहिबार १३ औँ पुण्यतिथीको अवसरमा चौधरी निवास मौरीघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ को आयोजनामा भएको श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्ने बक्ताहरुले चौधरीले पार्टीमा पु¥याएको योगदानको उच्च प्रशंसा गदै शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए । मृतक चौधरीका छोरा बिनोद चौधरीको अध्यक्षता एवम् राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चोधरी, राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला सदस्य होमप्रसाद शर्मा, मृतककी गोत्यार लौबहादुर चौधरी र छोरीज्वाई बुद्धिमान चौधरी लगायतका बक्ताले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

मृतककी छोरा बीरबहादुर चौधरीले कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन राजमो क्षेत्र नम्बर २ का उपाध्यक्ष हुकुमबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली