२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रगतको अभाव

२०७२, २७ मंसिर आईतवार ०९:१७

blood-donor_1991408cसन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । दाङमा रगतको अभाव भएको छ । जिल्लामा अहिले रगतको धेरै अभाव भएको रक्त सञ्चार सेवा केन्द्र घोराहीले बताएको छ ।

केन्द्रमा एबी पोजेटिभ रगत नै छैन भने अन्य ग्रुपको रगतपनि एकदमै कम मात्रामा भएको केन्द्रका प्राविधीक ठाकुर पौडेलले जानकारी दिनुभएको छ । रगतको अभाव भएको समयमा विरामीसँग बदलामा लिएर भएपनि व्यवस्थापन गरिरहेको र केही दिनपछि यो अभाव कामय भएमा समस्या आउन सक्ने पौडेलले जानकारी दिनुभयो ।

लामो समयसम्म जिल्लामा रक्तदान कार्यक्रम नहुनु नै रगत अभावको मुख्य कारण भएको प्राविधीक पौडेलले जानकारी दिनुभयो । साथै रक्तादान गरेर अभाव पूर्ति गरिदिन उहाँले सम्पूर्ण संघसंस्था एवं व्यक्तीहरुमा अनुरोध गर्नुभएको छ । जिल्लामा दैनिक ४ प्वाईन्ट र मासिक डेढ सयदेखी २ सय प्वाईन्ट रगत खपत हुने गरेको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते