Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भक्तपुरमा प्रदर्शन

By kit

मङ्सिर २२, भक्तपुर | कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालार्इ कारवाहीको माग गर्दै भक्तपुर प्रदर्शन गरीएको छ ।

शनिबार सल्लाघारी चोकमा विवेकशील साझा पार्टीका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले सरकार र प्रहरी प्रशासनको आलोचना गर्दै निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा भइरहेको ढिलाई प्रति असन्तुष्टि जनाए ।

प्रदर्शनमा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशी बिक्रम शाही, भक्तपुर संयोजक सुरज प्रधानलगायतले पीडितलाई न्याय दिलाउन सबै एकजुट हुनु पर्ने बताए ।