2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कान्छी ल्याउने प्रहरी निरीक्षक विरुद्ध बहु विवाहको मुद्धा दर्ता

पूर्णप्रसाद न्यौपाने/बैशाख ४, ओखलढुंगा । ओखलढुंगामा कान्छी ल्याउने प्रहरी
निरीक्षक विरुद्ध बहु विवाहमा मुद्धा दर्ता भएको छ ।

विपत्
व्यवस्थापन महाशाखा कार्यदल काठमाण्डौँमा कार्यरत प्रहरी निरीक्षक चन्द्र बहादुर थापा विरुद्ध जिल्ला
प्रहरी कार्यालय ओखलढुंगामा मुद्धा दर्ता भएको हो ।

सिन्धुली
स्थायी ठेगाना भएका थापाले आफुलाई विवाह गरेर अलपत्र पारी कान्छी ल्याएको भन्दै सोलुखुम्बु माईती भएकी
ईन्दिरा निरौलाले थापा विरुद्ध मुद्धा दिएकी हुन् । स्रोतका अनुसार थापाले ओखलढुंगाकी मेनुका सुवेदीसँग
केहि वर्षअघि दोश्रो विवाह गरेका थिए ।

मुद्धा दर्ता पछि
म्यातथप गरी थापालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका प्रहरी
प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले बताउनुभयो । ‘अपराध गर्ने जो कोहि लाई पनि सजाय हुनुपर्छ’
शाहले भन्नुभयो ‘प्रहरी अधिकारी आफैँ कानुनको पालना गदैन भने उसलाई लाई झन उन्मुक्ती दिने कुरै भएन’
मुद्धा दर्ता भएपछि थापालाई जागिरबाट निलम्बन गर्नका लागी केन्द्रमा सिफारीस समेत गरीसकेको प्रहरी
प्रमुख शाहको भनाई छ ।

ओखलढुंगा प्रहरीले पछिल्लो समय केहि नयाँ
प्रकृतीका मुद्धा चलाएको छ । जिल्लामा पहिलो पटक एक साता अघि श्रीमती बलात्कारको मुद्धा चलेको थियो भने
केहि दिन अघि मात्रै मादक पदार्थ सेवन गरेर सार्वजानीक सवारी चलाउने चालक विरुद्ध सार्वजानीक अपराधको
मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा उच्च प्रहरी अधिकारीकै विरुद्ध
मुद्धा दर्ता भएको पनि यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई