By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ
दाङ्ग - DNGसमाज

पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ

साझासवाल
Last updated: December 23, 2015 2:51 am
साझासवाल
2 Min Read
Share

ban karyalayeपुस ८, दाङ । पश्चिम दाङको एक सामुदायिक वनमा जामुनाको रुख काट्दै गरेको अवस्थामा सशस्त्र वन रक्षकको टोलीले एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चकूले गाविस ८ सिमलकुना निबासी ४८ बर्षका गोपीलाल शर्मा रहेको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिएका छन् ।

पञ्चकूले गाविस ६,७ र ८अन्तर्गतको सातपोखरी हुरुम सामुदायिक वन समुहमा जामुनाको रुख काट्दै गरेको अबस्थामा शर्मालाई पक्राउ गरेको धनौरी सेक्टर वनले आज सार्वजनिक गरेको छ । सामुदायिक वनमा रुख चिरान गर्दैै गरेको सूचना पाए पछि जिल्ला वन कार्यालय घोराहीबाट खटीगएको वन रक्षकको टोलीले हिजो दिउसो वनमै दार चिरान गर्दै गर्दा पाक्राउ गरेको हो ।

शर्माले ढालेको रुख ७० क्युफुटको रहेको फरेष्टर गौतमले बताए । यता जिल्ला वन कार्यालयका वन अधिकृत नबराज काफ्लेलाई कस्तो कार्वाही हुन्छ भनि सोध्दा आफूलाई यसबारेमा थाहा नभएको भन्दै वन ऐन पल्टाएर हेर्नुस भन्दै जवाफ दिए । “म अहिले राजपुरको जंगलमा छु, मलाई वन ऐनको बारेमा थाहा छैन् आफै हेरेर लेख्नुस काफ्लेले भने ।” सेक्टर वनले २८ हजार बराबरको विगो कायम गरेको छ ।

पक्राउ परेका शर्मालाई जिल्ला वन कार्यालय घोराहीमा राखीएको छ । डेढ बर्ष अघि सामुदायिक वन समुहको नविकरण म्याद सकिएकाले राष्ट्रिय वन सरह मानिने एक वन कर्मचारीले बताए । १० हजार भन्दा बढी विगोको मुद्दा जिल्ला अदालतमा जाने व्यवस्था छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ
Next Article दाङका बाढीपीडितहरुको जीवन कष्टकर बन्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन

57 years ago
चितवन - CTWसमाज

चितवनमा ६ महिनामा १७ गैँडा मरे

57 years ago
कालिकोट - KLKसमाज

कुष्ठरोग सम्बन्धि अभिमुखीकरण

57 years ago
मुख्य समाचारमौसम अपडेटसमाज

मौसम: पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?