2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन बस्यो—महासचिव वली

पुस २२, दाङ । मालिका –कालिका यातायात प्रालिका महासचिव गेहन्द्र वलीले प्रालिका वसहरु माथि निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन वसेको भन्दै रोष प्रकट गरेका छन् । उनले भने ‘ मंसिर २१ मा मालिका कालिकाको औपचारिक उद्घाटन भएदेखि नै हामी माथि निरन्तररुपमा भौतिक आक्रमण हुँदै आएको भएपनि प्रशासनले दोषीलाई कठघरामा उभ्याउन नसक्नु विडम्वना हो ।’

महासचिव वलीले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा आफूहरु माथि निरन्तर आक्रमण हुँदै आएको आरोप लगाएका छन् । उनले मंगलवारको आक्रमणवाट तीन लाख वरावरको क्षति भएको बताए । अध्यक्ष रावलले तुलसीपुर र लमही क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर भएको आरोप पनि लगाएका छन् ।

प्रालिका वसहरु माथि तुलसीपुर र लमही क्षेत्रमा पटक(पटक आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक वनेको उनको आरोप छ । अध्यक्ष रावलले फोनमा भने ‘हामीलाई प्रहरीले आक्रमणकारीको नाम र हुलियासहित जाहेर दिन भन्छ, हुलहालमा मुख वाँधेर आउनेलाई हामीले कसरी चिन्न सक्छौं,दोषी पहिचान गर्ने त प्रहरीको काम हो नि ?’ उनले राप्ती समितिका पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी हिच्किचाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई