2026-09-18 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी उच्चमावि मौरीघाटले आफ्नो ५४ औं बार्षिक उत्सव मनाउंदै

सन्तोषकुमार गुप्ता, भालुवाङ २३ पुस । देउखुरीको उच्च मावि मौरीघाटले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शुक्रबार आफ्नो ५४ र्आैँ बार्षिक उत्सव मनाउने भएको छ ।

वि.सं २०१८ सालमा स्थापना भएको सामुदायिक विद्यालय उच्च मावि मौरीघाटले ५४ औँ बार्षिक उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथ कार्यक्रम गर्ने जनाएको छ । बार्षिक उत्सवको अवसरमा आययोजित विभिन्न खेलकुद, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रमका विजय प्रतियोगीलाई पुरुस्कार वितरण, उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट छात्रबृत्रि प्रदान लगायतका कार्यक्रम गरिने विद्यालयकी प्रचार्य सिता रिजालले जानकारी दिईन् ।

बिहान ११ बजे देखि हुने कार्यक्रममा उपस्थीत भई दिन सम्पूर्ण लालमटियाबासीमा विद्यालयले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई