Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा चिसो वृद्धि

२०७५, ३ पुष मंगलवार १३:०८

पुस ३, विराटनगर | विराटनगर आसपासमा आज बिहानैदेखि सिमसिम पानी परेका कारण चिसो बढेको छ । लगभग तीन महीनापछि परेको यो पानीले दलहन, तेलहन र तरकारी बालीलाई असर नगरे पनि धान भित्र्याउनेलाई समस्या भएको कृषि विकास निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो । 

पानी परेका कारण विराटनगरभित्रका धुलाम्मे बाटो हिल्लामेमा परिणत भएको छ भने कच्ची सडकमा रहेको खाल्डाखुल्डीले सवारीसाधनलाई पनि समस्या भएको देखिएको छ । यस वर्ष जाडो शुरु हुने समयमा पानी पर्नाले जाडो छिट्टै पलाउने अनुमान गरिएको छ । 

जाडोका लागि मानिसले नेपाल र भारतका बजारमा न्यानो लुगा खरीद गरिरहेका छन् । जाडोका कारण सिरक बनाउने व्यावसायीले पनि राम्रै आम्दानी गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी